नियम २१९
भुक्तानी दिंदा कर कटाउनु पर्ने
यस नियमावली बमोजिम खरिद गरेबापत भुक्तानी दिंदा प्रचलित कानून बमोजिम कर कटाएर मात्र भुक्तानी दिनुपर्छ ।